
नेपाल र जनगणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध कायम भएको ६६औं वार्षिकोत्सवका अवसरमा आइतवार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशको मित्रताका विषयमा ट्वीट गरेकी छन् ।
हिमालय वारिपारिको मैत्री नयाँ उचाइमा पुगोस् भन्दै उनले ट्वीट गरेकी हुन् ।
Today marks the 66th anniversary of diplomatic relations between China & Nepal! May our friendship across the Himalayas reach a new height! 🇨🇳 🇳🇵
आज चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६औं वार्षिकोत्सव हो! हाम्रो हिमालय वारिपारिको मैत्री नयाँ उचाइमा पुगोस् ! pic.twitter.com/lUUXFj6RgW