१७ असार २०८३, बुधबार

श्रीलङ्कामा एक करोडले कोभिड–१९ विरूद्धको खोप लगाए

साउन १९, २०७८
श्रीलङ्कामा एक करोडले कोभिड–१९ विरूद्धको खोप लगाए

श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि पुगेको औषधी उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्