०४ असार २०८३, बिहीबार

भारतको जनसंख्या १ अर्ब ३०० करोड ! (भिडियो)

साउन २०, २०७८
भारतको जनसंख्या १ अर्ब ३०० करोड ! (भिडियो)

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको जनसंख्या राम्ररी भन्न नसकेपछि सामाजिक सञ्जालमा उनको मजाक उडाइएको छ । 

केही दिनअघि उनले भारतको जनसंख्या एक अर्ब ३०० करोड भने । 

वर्ल्ड टेस्ट च्याम्पियनशिपका विषयमा कुरा गर्ने क्रममा उनले यसो भनेका थिए । 

उक्त प्रतियोगिताको फाइनलमा जम्मा ४० लाख जति जनसंख्या भएको न्युजील्यान्डले एक अर्ब ३०० करोड जनसंख्या भएको भारतलाई हराइदियो, खानले भने ।

भिडियो सार्वजनिक भएपछि इमरान खानको गणित कमजोर रहेछ भनी ट्रोल गरिँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्