११ असार २०८३, बिहीबार

गृहमन्त्रीद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा

गृहमन्त्रीद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका छन् ।

गृह मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७७÷७८ को तेस्रो चौमासिक वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका हुन् ।

गृहमन्त्रीले मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र विभागले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्