१५ असार २०८३, सोमबार

ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै रिट

कात्तिक २०, २०७४
ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै रिट
काठमाडौं, २९ जेठ— ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनावश्यक रुपमा दुःख दिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । ट्राफिक अदालत गठन गरी कानुन निर्माणको आदेशको माग गर्दै रिट दायर गरिएको खबर आजको राजधानी दैनिकमा खबर छ ।Supreme court
अधिवक्ता विकास भट्टराई र जनकराज आचार्यले संयुक्त रुपमा दायर गरेको मुद्दामा ट्राफिकले जरिवाना गर्दा आफूखुसी गर्ने गरेको औंल्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्