२४ जेठ २०८३, आइतबार

माओवादीको स्थायी कमिटी बैठक शुरू

माओवादीको स्थायी कमिटी बैठक शुरू

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू भएको छ । 

कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन, सरकारमा सहभागितालगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । 

कार्यदलले आज गठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्