२९ जेठ २०८३, शुक्रबार

अर्को साता जसपाको केन्द्रीय समिति बैठक

अर्को साता जसपाको केन्द्रीय समिति बैठक

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्को साताका लागि पार्टी केन्द्रीय समिति बैठक बोलाएका छन् ।
यादवले आगामी भदौ १ र २ गतेका लागि  बैठक बोलाएका हुन् ।

बालकुमारीस्थित पार्टी कार्यालयमा समसामयिक राजनीतिक अवस्था, संगठन विस्तारलगायतका विषयमा छलफल हुने जसपाले जनाएको छ ।


तत्कालिन समाजवादी पार्टी र राजपाबीच एकीकरण भएपछि एक पटक पनि बस्न नसकेको बैठक यादवले आधिकारिकता पाएसँगै बोलाइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्