१२ साउन २०८३, मंगलबार

ऊर्जामन्त्री र अमेरिकी राजदूतबीच भेट

ऊर्जामन्त्री र अमेरिकी राजदूतबीच भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेट भएको छ । 

भेटमा आपसी हित र चासोका विषयमा छलफल गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्