११ असार २०८३, बिहीबार

नयाँ तलबमान स्वीकृत भएपछि कुन तहका कर्मचारीको तलब कति ?

नयाँ तलबमान स्वीकृत भएपछि कुन तहका कर्मचारीको तलब कति ?

सबै सरकारी  निकायका  कर्मचारीको  नयाँ  तलबमान स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्  बैठकले  बजेट  वक्तव्यमा  उल्लेख  भएबमोजिमको तलबमान स्वीकृत गरेको हो ।

 चालू आर्थिक वर्षका लागि बजेट वक्तव्यमार्फत प्रत्येक कर्मचारीको तलब दुई हजार रुपियाँले वृद्धि गरिएको छ ।

साउन १ देखि लागू हुने गरी सरकारले बजेटमा  प्रस्तावित  तलब  स्वीकृत  गरेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्