१२ असार २०८३, शुक्रबार

कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

केही दिनदेखि निरन्तर घट्दो क्रममा रहेको सुनको भाउ मंगलवार भने बढेको छ ।

यस दिन छापावाल सुन प्रति तोला २ सय रुपैयाँले बढ्दै ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्