१२ असार २०८३, शुक्रबार

प्रतिनिधि सभामा २ विधेयक सम्बन्धी सन्देश टेबुल

साउन २६, २०७८
प्रतिनिधि सभामा २ विधेयक सम्बन्धी सन्देश टेबुल
फाइल फोटो

प्रतिनिधि सभाको मंगलवारको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त २ विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल भएको छ । 

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् ।
 
प्रतिनिधि सभाको अर्काे बैठक साउन २८ गते दिउँसो १ बजे बस्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्