176 shares
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमान घिसिङले पदबहाली गरेका छन् ।
बुधवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरेका थिए ।