११ असार २०८३, बिहीबार

एयरपोर्टबाट बाहिरिएको डेढ किलो सुनसहित दुईजना पक्राउ

कात्तिक २०, २०७४
एयरपोर्टबाट बाहिरिएको डेढ किलो सुनसहित दुईजना पक्राउ

काठमाडौं, जेठ २९ – भन्सार छलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर नेपाल भित्रलाइएको डेढ किलो सुन सहित दुई जना पक्राउ परेका छन् ।

एक किलो चार सय ग्राम सुनसहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको तिलगंगाबाट दुईजनालाई समातेको हो ।

पक्राउ पर्नेमा भोजपुर सहितजरायोटा २ घर भएका २४ वर्षका रोजिना राई र सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३३ वर्षका दीपक प्रधान रहेको काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्