176 shares
बलिउड अभिनेत्री रानी मुखर्जीले मुम्बईमा एक नयाँ घर खरिद गरेकी छिन् ।
उनले हालैमात्र निकै महँगो मूल्यमा घर किनेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
उनले सो घरका लागि ७.१२ करोड भारतीय रुपैयाँ तिरेको बताइएको छ ।