०४ असार २०८३, बिहीबार

कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्