१७ असार २०८३, बुधबार

राजपत्रमा प्रकाशित भयो राजनीतिक दलसम्बन्धी अध्यादेश, यस्तो छ व्यवस्था [पूर्णपाठसहित]

राजपत्रमा प्रकाशित भयो राजनीतिक दलसम्बन्धी अध्यादेश, यस्तो छ व्यवस्था [पूर्णपाठसहित]

राष्ट्रपतिद्वारा बुधवार जारी राजनीतिक दलसम्बन्धी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य पुग्ने प्रावधान संशोधनका लागि जारी भएको अध्यादेश बुधवार नै राजपत्रमा प्रकाशित भएको हो ।

अध्यादेशमार्फत ऐनमा संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्नसक्ने व्यवस्था गरिएको छ ।

राजपत्रमा प्रकाशित भएसँगै ऐन संशोधन भएको छ भने एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न बाटो खुलेको छ ।

हेर्नुहोस्, पूर्णपाठ :

salt training

कमेन्ट गर्नुहोस्