११ असार २०८३, बिहीबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

नेपाली बजारमा बिहीवार सुनको मूल्यमा गिरावट आएको छ । 

यस दिन छापावाल सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्