काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएको भीडलाई तितरबितर पार्नका लागि तालिबान लडाकूहरूले बिहीवार गोली चलाएका छन् ।
घटनाको भिडियो सार्वजनिक भएको छ । भिडियोमा लडाकूहरू चिच्याएको र गोलीको आवाज सुनिन्छ ।
सयौं मानिस अझै पनि काबुलबाट उड्ने विमानमा चढ्न पाइन्छ कि आशा गरेर विमानस्थलमा भीड गरेर बसेका छन् ।
GUNFIRE NOW: #Taliban begin DISPERSING crowds around #Kabul airport - hundreds are still DESPERATE to get onboard outgoing flights
— RT (@RT_com) August 19, 2021
More on RT Telegram https://t.co/4xzXvnOzWv pic.twitter.com/rTm5jkIPFr