![चुनावपछि टीभी शोमा नाच्दै फर्किए मिथुन [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/1623877268_mithun-chakraborty_ShElaK1c2b.jpg)
पश्चिम बंगालको चुनावपछि बलिउड अभिनेता मिथुन चक्रवर्ती एकपटक फेरि सानो पर्दामा फर्किएका छन् ।
यद्यपि अहिलेसम्म टीभी शो को प्रोमो मात्रै देखाइएको छ । स्टार प्लसमा आउने यो शोको नाम ‘चिकू की मम्मी दूर की’ हो । यसको प्रोमोमा मिथुन शो का मुख्य बाल कलाकारको साथमा डान्स गरिरहेको देख्न सकिन्छ । यो शो डान्ससँग सम्बन्धित छ ।
यो शो सेप्टेम्बर ६ साँझ ६ बजे स्टार प्लस र डिज्नी प्लस हटस्टरमा आउने छ ।