151 shares
भारतका चर्चित चलचित्र निर्माता हुन् करण जौहर । पछिल्लो समय बीग बोस ओटीटीका कारण चर्चामा छन् ।
यस शोको साथ उनले एक नयाँ शुरुवात गरेका छन् ।
उनले नयाँ ब्राण्ड त्यानी ल्याएर नयाँ बिजनेश शुरू गरेका छन् ।
त्यानी लन्च गर्दै उनले गरगहनाहरू बिक्री गर्नेछन् ।