१० असार २०८३, बुधबार

देउवा नेतृत्वको सरकारले नै चुनाव गराउँछः बाबुराम

देउवा नेतृत्वको सरकारले नै चुनाव गराउँछः बाबुराम

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन्  ।

शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताएका हुन् ।

संविधानअनुसार यो सरकार बनेको बताउँदै उनले अहिले पनि देशी विदेशी शक्तिहरूको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्