२३ जेठ २०८३, शनिबार

पब्जी खेल्दा यी बालकले उडाए आमाको १० लाख नगद, बाउले दिए प्रहरीमा उजुरी

भदौ १२, २०७८
पब्जी खेल्दा यी बालकले उडाए आमाको १० लाख नगद, बाउले दिए प्रहरीमा उजुरी

एक १६ वर्षीय किशोरले पब्जी खेल्नका लागि आफ्नो आमाको बैंक खाताबाट १० लाख रुपैयाँ चोरेका छन् । 

भारत मुम्बईंमा ती किशोरले पब्जी खेल खेल्नकमा लागि बैंकबाट १० लाख रुपैयाँ चोरेका हुन् । 

मुम्बई प्रहरीका अनुसार यो घटना बुधवारको हो । 

किशोरको बुवाका अनुसा, विगत एक महिनादेखि उसलाई पब्जीको लत बसेको थियो । मोबाइल फोनमा दिनभर उसले पब्जी खेल्ने गरेको थियो । 

बैंकबाट रकम निकालेर उ घरबाट निक्लिएर बेपत्ता भएको छ ।

घरबाट भागेका ती किशोरलाई बिहीवार दोपहरको महाकाली इलाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्