०१ असार २०८३, सोमबार

यो हो संसारकै महँगो ह्विस्की, मूल्य यति धेरै !

भदौ १३, २०७८
यो हो संसारकै महँगो ह्विस्की, मूल्य यति धेरै !

सिंगल माल्ट ह्विस्कीलाई विश्वमै सबैभन्दा महँगो ह्विस्कीको रुपमा लिइन्छ ।

यो ह्विस्की बनाउन पनि निकै मेहनत लाग्दछ । विश्वका विभिन्न मुलुकहरूमा यो ह्विस्कीको विभिन्न प्रकारहरू उपलब्ध छ भने मूल्य पनि फरक फरक रहेको छ ।

सिंगल माल्टको एक बोतलको मूल्य नै निकै महँगो छ । यो मूल्यमा त घर नै खरिद गर्न पुग्ने बताइन्छ । 

यस ह्विस्कीको मूल्य करिब ३० हजार अमेरिकी डलरसम्म रहेको छ । 

केही समयपहिले सिंगल माल्ट मैकलान १९२६ को एक बोतल १.५ मिलियन डलरमा बिक्री भएको थियो ।  

यो ह्विस्की करिब ३० वर्ष पूरानो हो । यसमा ३० देखि ४० प्रतिशतसम्म अल्कोहल राखिने बताइएको छ । 

यो ह्विस्की जति पूरानो भयो, त्यति नै मूल्य बढ्दै जानेछ ।  

 
 

salt training

कमेन्ट गर्नुहोस्