१८ असार २०८३, बिहीबार

कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

साताको पहिलो दिन आइतवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो भने चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।   

salt training

कमेन्ट गर्नुहोस्