![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
मंगलवारको नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ ६८ पैसा र बिक्री दर १ सय १७ रुपैयाँ २८ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ४५ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ १६ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर