अभिनेत्री ऋचा शर्माले जन्माइन् छोरा

अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ ।


Advertisement

ऋचाले छोरालाई जन्मदिएको उनी आबद्ध रियालिटी शो कमेडी च्याम्पियनले फेसबूकमार्फत जानकारी दिएको छ ।


Advertisement

गर्भवती भएपनि ऋचा केही साता अघिसम्म कमेडी च्याम्पियनको जजका रूपमा सेटमा देखिएकी थिइन् ।

'हाम्री प्यारी ऋचु दी अब नयाँ सदस्यको आगमनसँगै ऋचु ममी हुनुभएकोमा हामी सम्पूर्ण Comedy Champion परिवारको तर्फबाट हार्दिक बधाई । आमा अनि छोरा दुवैको सुस्वास्थ्यको कामना !' कमेडी च्याम्पियनले फेसबूकमा लेखेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्