०५ असार २०८३, शुक्रबार

भाइरल भयो रकुलप्रितको यो जादुमय भिडियो [भिडियो]

भदौ २५, २०७८
भाइरल भयो रकुलप्रितको यो जादुमय भिडियो [भिडियो]

बलिउडकी नायिका रकुलप्रित सिंहले इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छन् । 

जुन भिडियोमा उनले पलभरमै आफ्नो कपडा बदलेकी छन् । 

बस्दा अर्कै कपडा लगाएकी उनले उठ्दा अर्कै लगाएको भिडियोमा देखिन्छ । 

तर यो कसरी उनले गरिन् भन्ने बारे उनले खुलाएकी छैनन् । 

उनले नाइट ड्रेस लगाएर एउटा कुर्सीमा बस्छिन् र केही सेकेन्डमै उनको कपडा बदलिन्छ ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्