११ असार २०८३, बिहीबार

महिला भएर पनि श्रीमती बनाउन केटी खोज्दै हिँड्ने नागिना !

कात्तिक २०, २०७४
महिला भएर पनि श्रीमती बनाउन केटी खोज्दै हिँड्ने नागिना !

बालोक
असार २ - हरेक युवतीले गतिलो युवक केटो खोज्ने कुरा त सबैलाई थाहा छ । विहे भए घर जम हुने, नभए रमाईलो भएपनि हुने । अझ विवाहकै लागि केटा खोज्ने कुरा त स्वभाविक नै भयो । गतिलो केटो भेटेको बेलामा विवाह पनि गर्नै पर्यो ।

तर यहाँ कुरो गम्भीर छ । महिलाले श्रीमान गराउन पुरष खोज्ने कुरालाई सुनाई रहनु परेन । तर महिलाले श्रीमती बनाउनको लागि महिलानै खोजेपछि त कुरा सुनाउनुनै पर्ने हुन्छ ।

महिलाले पुरष खोज्ने बेलामा महिला खोजेपछि परेन त फसाद ।

पाकिस्तानकी एक महिलाले राम्री युवती खोजिरहेको बताएकी छन् । उनले ती युवतीलाई स्वास्नी बनाउन चाहेको समेत बताइन् ।

गाजियावादकी बासिन्दा नागिना विवाहित महिला हुन् तर उनले युवतीलाई आफ्नो श्रीमती बनाउन चाहेको बताइन् । उनका श्रीमानको नाम उसमान अक्रम हो ।

बिहेको दुइ वर्षम्म नागिना र उसमानको दाम्पत्य जिवन जेनतेन चलिरहेको थियो । तर यौनिक रुपमा दुबैले सन्तुष्टी प्राप्त गर्न नसकेपछि खालिदले श्रीमतीलाई डाक्टरकोमा लगेका थिए ।


नागिना
डाक्टरकोमा गएपछि नागिना समलिंगी भएको थाहा हुन आयो । त्यसपछि उनले आफ्नो लिंग परिवर्तन गरिन । लिंग परिवर्तन गरेसँगै पुरुष भइन् । र आफ्नो नाम खालिद राखिन् ।
त्यसपछि खालिद र उसमान लोग्ने स्वास्नीको सम्बन्धबाट छुटिएर साथीको रुपमा एउटै घरमा बस्दै आएका छन्

आफ्नी श्रीमती बनाएर दुइ वर्ष राखेकी नागिनालाई खालिद नामाकरण गरेर
उनका लागि एउटी युवती खोजिरहेको बताए । उनले आफ्नो लागि समेत युवती खोजेको बताए ।

दुई कन्या एकै पटक भेटाएमा आफुहरु मज्जासँग बस्ने उनले बताएका छन् ।

उनले आफूलाई हिरोइन सोनम बालोक खुब मन पर्ने बताइन् । उनले बालोक विवाहका लागि तयार भएमा आफूले विवाह गर्ने समेत बताएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्