०९ असार २०८३, मंगलबार

‘चुनाव अघि मोनोरेल, चुनावपछि मनोरेल’ हेर्नुहोस् आजका कार्टुन

कात्तिक २०, २०७४
‘चुनाव अघि मोनोरेल, चुनावपछि मनोरेल’ हेर्नुहोस् आजका कार्टुन
काठमाडौं, ३ असार– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा चुनावमा भोट माग्न उम्मेदवारहरुले दिने झुटा आश्वासन, विना कुनै तयारी सरकारले घोषणा गर्ने कार्ययोजना, नेपाल आयल निगमको नाफा तथा कर्मचारीलाई बोनस बाँड्न भइरहेको लबिङलाई व्यंग गरेर कार्टुन छापेका छन् ।



salt training

कमेन्ट गर्नुहोस्