२१ जेठ २०८३, बिहीबार

लयमा फर्कियो शेयर बजार, २९ अंकले बढ्यो नेप्से

लयमा फर्कियो शेयर बजार, २९ अंकले बढ्यो नेप्से

मंगलवार कारोबारको शुरूवाती समयदेखि नै निरन्तर ओरालो लागेको शेयर बजार अहिले भने उकालो लागेको छ । 

साढे १२ बजेसम्ममा शेयर बजार मापक नेप्से परिसूचक २९.६७ अंकले बढेको छ भने शेयर बजार विन्दु २७२७.९१ पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक पनि ५.८३ अंकले बढ्दै ५१२.०९ विन्दुमा पुगेको छ ।

२ सय १२ कम्पनीको ८१ लाख ५४ हजार कित्ता शेयर ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि मंगलवार नै शेयर बजारमा ५३.६२ अंकको गिरावट भएको थियो भने बजार २ हजार ६४४.६२ विन्दुमा झरेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्