१२ साउन २०८३, मंगलबार

परराष्ट्रमन्त्री खड्कालाई भारतीय विदेशमन्त्रीले दिए बधाई

परराष्ट्रमन्त्री खड्कालाई भारतीय विदेशमन्त्रीले दिए बधाई

नवनियुक्त परराष्ट््र मन्त्री डा. नारायण खड्कालाई भारतीय समकक्षी एस जयशंकरले बधाई दिएका छन् । 

बुधवार दिउँसो परराष्ट्रमन्त्री बनेका खड्कालाई भारतीय परराष्ट्रमन्त्री जयशंकरले ट्वीटरमार्फत बधाई दिएका हुन् । 

— Dr. S. Jaishankar (@DrSJaishankar) September 22, 2021

salt training

कमेन्ट गर्नुहोस्