०४ असार २०८३, बिहीबार

विराटनगरमा माओवादीले छोड्यो उपेन्द्रलाई मेयर !

कात्तिक २०, २०७४
विराटनगरमा माओवादीले छोड्यो उपेन्द्रलाई मेयर !
विराटनगर, ४ असार - मोरङमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको छ ।

तत्कालिन माओवादी नेता समेत सहभागी उपेन्द्र यादवको दल समाजवादी फोरमका लागि माओवादीले विराटनगरको मेयर पद छोडेको छ । स्थानीय निर्वाचनमा भट्टराई र यादव एकै ठाउँमा छन् ।

जिल्लाका अन्य स्थानीय तहमा पनि माओवादी केन्द्र र फोरमबीच सहकार्य गर्ने सहमति भएको छ ।

विराटनगर महानगरपालिकामा संघीय समाजवादी फोरमले मेयर र माओवादी केन्द्रले उपमेयर उठाउने भएका छन् । फोरमले मेयरमा उमेश यादव र माओवादी केन्द्रले नमिता न्यौपानेलाई उपमेयरमा उठाएको छ ।

स्थानीय निर्वाचन मनोनयन दर्ता (लाइभ अपडेट)

salt training

कमेन्ट गर्नुहोस्