२३ असार २०८३, मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक राजधानीमा शुरू

एमाले केन्द्रीय कमिटी बैठक राजधानीमा शुरू

असोज १५ गतेदेखि काठमाडौंमा शुरू हुने विधान महाधिवेशनको विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक राजधानीमा शुरू भएको छ । 

तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा शुक्रवार मध्यान्हबाट बैठक शुरू भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा सम्बोधन गर्दै राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । 

केन्द्रीय कमिटी बैठकमा ओलीले विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यस्तै विधान संशोधन प्रस्ताव पनि पेश गर्ने तयारी छ । बैठकले एमाले उपाध्यक्ष वामदेव गौतमले दिएको राजीनामा अस्वीकृत गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्