०१ असार २०८३, सोमबार

राजपाको अवरोधका बाबजुत नवलपरासीमा उत्साहपूर्वक मनोनयन दर्ता

कात्तिक २०, २०७४
राजपाको अवरोधका बाबजुत नवलपरासीमा उत्साहपूर्वक मनोनयन दर्ता
नवलपरासी, ४ असार – नवलपरासीमा राजपाको अबरोधको बाबजुत उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । राष्ट्रिय जनता पार्टीले अबरोध गरेपनि नवलपरासीको रामग्राम नगरपालिकामा बिहान ८ बजे नै नेकपा एमाले र कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

नेकपा माओवादी केन्द्रलेपनि उम्मेदवारी दर्ता गराएको छ । एमालेका तर्फबाट मेयरमा उमाशंकर चौधरी र कांग्रेसका तर्फबाट मेयरमा नरेन्द्र गौतमको उम्मेदवारी परेको छ ।

नवलपरासीमा यस अघिनै ३० जना राजपाका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्