१० असार २०८३, बुधबार

महाधिवेशन सार्न खोजिएकोमा गगनको आक्रोश- अब नि यस्तो बेहालमा पार्टी चलाइरहने ?

महाधिवेशन सार्न खोजिएकोमा गगनको आक्रोश- अब नि यस्तो बेहालमा पार्टी चलाइरहने ?

कांग्रेसको १४औं महाधिवेशन सार्न खोजिएको भन्दै नेता गगन थापाले आक्रोश व्यक्त गरेका छन् । उनले अब पनि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? भनेर प्रश्न गरेका छन् । 

‘कति सजिलै सर्छ अधिवेशनको मिति १ १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने,’ उनले भने, ‘बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने १ अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्नेरु सोचौं ।’ 

— Gagan Thapa (@thapagk) September 24, 2021

salt training

कमेन्ट गर्नुहोस्