१२ साउन २०८३, मंगलबार

न्याय सेवाका अधिकृतहरूको ठूलो संख्यामा सरुवा, को कहाँ ? [सूचीसहित]

न्याय सेवाका अधिकृतहरूको ठूलो संख्यामा सरुवा, को कहाँ ? [सूचीसहित]

न्याय सेवा आयोगले न्याय सेवाका अधिकृतहरूको ठूलो संख्यामा सरुवा गरेको छ ।

असोज ८ गते बसेको आयोगको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार लगायतको सरुवा गरेको हो ।

न्याय सेवा तालिम केन्द्रमा दरबन्दी रहेकी सहसचिव इन्दिरा दाहाल भट्टराई राष्ट्रपति कार्यालयमा सरुवा भएकी छन् ।

यसैगरी निर्वाचन आयोगमा रहेका कानून तर्फका सहसचिव पुष्कर सापकोटाको सरुवा ऊर्जा मन्त्रालयमा भएको छ ।

हेर्नुहोस्, सरुवाको सूची :

salt training

कमेन्ट गर्नुहोस्