०९ असार २०८३, मंगलबार

सडक कतातिर मर्मत हुँदै छ, जानकारी मोबाइल एप्सबाट !

कात्तिक २०, २०७४
 सडक कतातिर मर्मत हुँदै छ, जानकारी मोबाइल एप्सबाट !
काठमाडौं, १५ पुस — भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले सडक मर्मतका बारेमा जानकारी दिनएको लागि मोबाइल एप्स सार्वजनिक गरेको छ । सडक बोर्ड नेपालले संचालनमा ल्याएको सो एप्सको भौतिक योजना मन्त्री रमेश लेखकले उद्घाटन गरे ।
बोर्डका अनुसार एप्सले आम उपभोक्तालाई सडक मर्मको बारेमा जानरी दिने छ । सर्वसाधारणलाई जानकारी नदिइ सडक मर्मत गरिँदा सर्वसाधारणलाई सास्ती भएको थियो । एप्सले सडक मर्मतका बारेमा आम उपभोक्तालाई जानकारी दिने छ ।

salt training

कमेन्ट गर्नुहोस्