२५ जेठ २०८३, सोमबार
नेकपा एमालेको विधान महाधिवेशन

एमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटी बनाइने, उपमहासचिव हटाउने प्रस्ताव

एमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटी बनाइने, उपमहासचिव हटाउने प्रस्ताव

नेकपा एमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । 

गोदावारीमा शुरू भएको विधान महाधिवेशनमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ६ जनाको प्रस्ताव गरिएको छ । 

उपमहासचिवको व्यवस्था भने हटाउने प्रस्ताव गरिएको छ । 

विधान संशोधन प्रस्ताव केहीबेरमा उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्दैछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्