×

NMB BANK
NIC ASIA

पासपोर्ट लिन दिनभर लाइन लाग्नुपर्ने समस्या टर्दै, दशैंतिहारपछि अनलाइन सिस्टम [भिडियो रिपोर्ट]

असोज १७, २०७८

NTC
Premier Steels

केशरमहलस्थित राहदानी विभाग छेउछाउ पुग्नुभयो भने निकै भीडभाड देख्नुहुनेछ, लाग्छ कुनै सस्तो बजार वा मेला लागिरहेको छ ।

Muktinath Bank

भीडलाई सडक पार गराउन र सवारीसाधनलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई समेत हम्मेहम्मे परेको देख्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, यो भीड कुनै सस्तो बजार वा मेलाको भने होइन । यो भीड त वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन आउनेको हो ।


Advertisment
Nabil box
Kumari

राहदानी बनाउन आएका दाङका तिलक खत्री चार दिनदेखि राहदानी विभागको चक्कर काटिरहेका छन् ।

Vianet communication

कहिले पालो आउने बेला समय सकियो भनेर फर्काइदिन्छन् कहिले भोकभोकै बिहानैदेखि चर्को घाममा लाइन बस्नुपरेको उनी बताउँछन् ।

तिलकजस्तै पीडित बागलुङका नारायण खड्का पनि हुन् । उनले राहदानी भने पाए तर द्रुत गतिमा राहदानी लिने शुल्क तिरे पनि धेरै चक्कर काट्न परेको उनको गुनासो छ ।

राहदानी विभागका निर्देशक एवं प्रवक्ता राजेन्द्र पाण्डेले सीमित जनशक्तिमा काम गर्नु परेकाले दिनमा ८०० भन्दा बढी लिन नसकिने बताए ।

उनले इलेक्ट्रोनिक राहदानीको तयारी भइरहेकाले कात्तिक अन्तिमबाट समस्या समाधान हुने बताए ।

इलेक्ट्रोनिक राहदानीको तयारी सकिएपछि सहज हुने भए पनि हालको समस्यालाई भने नजरअन्दाज गर्न मिल्दैन ।

सेवाग्राहीसँग द्रुत गतिमा राहदानी बनाउने रकम असुल गर्ने तर उनीहरूलाई छिटोछरितो सेवा कहिल्यै दिन नसक्ने हाम्रो सरकारी निकायको नियति नै भइसक्यो । यसमा सुधार जरूरी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x