१० असार २०८३, बुधबार

एमालेले कायमै राख्यो ७० वर्षे उमेर हद, एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने

एमालेले कायमै राख्यो ७० वर्षे उमेर हद, एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने

नेकपा एमालेमा ७० वर्ष उमेर हद कायमै रहने भएको छ । 

उपमहासचिव विष्णु पौडेलले ७० वर्ष उमेर पूरा हुँदासम्म उम्मेदवार हुन पाउने र पदमा रहँदा ७० वर्ष पुगे पनि त्यो कार्यकाल पूरा गर्न पाउने व्यवस्था विधानमा गरिने बताए । 

यस्तै एउटा व्यक्ति उही तहको कार्यकारी पदमा बढीमा दुई पटक उम्मेदवार बन्न पाउने पहिलेको व्यवस्था यथावत् रहने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्