जेठ ६, २०७९
सफा हिमाल अभियान अन्तरगत नेपाली सेनाले ३० हजार ३४४ केजी फोहोर संकलन गरेको छ । २०७८ चैत २२ गतेबाट शुरू भएको सफा हिमाल अभियान खटिएको टोलीले सगरमाथा र ल्होत्से हिमालबाट कुहिने १ हजार ३०८ र ...
सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चौबीस घण्टामा एक हजार ५७० को नमूना परीक्षण गरिएको थियो । प्रदेशमा हाल सक्रिय सङ्क्रमित ३५३ छन् ।
कोरोना भाइरस फैलिएयता हालसम्म प्रदेशमा एन्टिजेन परीक्षण एक लाख ४५ हजार २७५ र पीसीआर परीक्षण दुई लाख छ हजार ९५४ समेत जम्मा तीन लाख ५२ हजार २२९ जनाको नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण भएकामध्ये ४७ हजार २९८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।
सङ्क्रमित हुनेमध्ये हालसम्म ४६ हजार ५९८ जना सङ्क्रमणमुक्त भएका छन् । पाँच सय ९७ सङ्क्रमितको मृत्यु भएको छ । स्वाथ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले अवस्था जटिल बनेपछि मात्र सङ्क्रमितलाई अस्पताल पु¥याउने वा सङ्क्रमित व्यक्तिमा कुनै दीर्घ रोगी भएर नै मृत्युदर बढेको हुनसक्ने बताए ।
पछिल्लो एक हप्तामा उपचाररत पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । अघिल्लो हप्ता मृत्युदर योभन्दा कम थियो । पछिल्लो हप्तामा २०० सङ्क्रमित थपिँदा २५५ जना सङ्क्रमणमुक्त भएका छन् ।
गएको २४ घण्टामा डडेलधुरा जिल्लाका ७० वर्षीय एक पुरुषको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गएको शुक्रबार मात्रै कैलाली जिल्लाका ९० वर्षीय र ७० वर्षीय गरी दुई पुरुष सङ्क्रमितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो ।
सफा हिमाल अभियान अन्तरगत नेपाली सेनाले ३० हजार ३४४ केजी फोहोर संकलन गरेको छ । २०७८ चैत २२ गतेबाट शुरू भएको सफा हिमाल अभियान खटिएको टोलीले सगरमाथा र ल्होत्से हिमालबाट कुहिने १ हजार ३०८ र ...
हावाहुरीका कारण चितवनको नारायणी नदी पुल नजिक ट्रक दुर्घटना भएको छ । तीव्र गतिको हावाहुरीका कारण ट्रक दुर्घटना हुन प्रहरीले जनाएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ट्रकमा सवार २ जना सामान्य घाइते भ...
पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत...
रुपन्देहीको बुटवल उपमहानगरपालिका कालिकानगरमा जेब्रा क्रसमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार राति सवा १० बजेको समयमा योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु५४प ७३०७ नम्बरको...
नेपाली सेनाले काठमाडौं तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका लागि जनशक्ति माग गरेको छ । सेनाले विभिन्न तहमा काम गर्न ६ जना कर्मचारी माग गरेको हो । उनीहरूलाई करार सेवा अन्तर्गत सुविधा दिइने सेनाले ज...
केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा बलात्कारको सिकार भएको गुनासो सहित प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानकर्षण भएको बताएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण ख...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...