खानेपानी उपभोक्ता संस्थाका कर्मचारी आन्दोलित

वीरेन्द्रनगरलाई खानेपानी आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारी तलब नपाएको भन्दै आन्दोलित भएका छन् ।


Advertisement

कर्मचारीले अघिल्लो आर्थिक वर्षमा सम्पन्न क्रियाकलापको बिल भुक्तानी नहुँदा खानेपानी आपूर्ति व्यवस्थापनमा समस्या देखिनुका साथै दसैँ आउनै लाग्दासमेत तलब नपाउने अवस्था रहेको भन्दै शनिबारदेखि आन्दोलित भएका हुन् । संस्थामा ५७ कर्मचारी छन् ।
उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने पदाधिकारीबीचको विवादले कर्मचारीले पाउने पारिश्रमिक नरोकिने बताए ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्