२९ जेठ २०८३, शुक्रबार

पशुपतिनाथमा पूजा गर्दै अनुपम खेरले गरे यस्तो प्रार्थना [भिडियोसहित]

पशुपतिनाथमा पूजा गर्दै अनुपम खेरले गरे यस्तो प्रार्थना [भिडियोसहित]

बलिउडका प्रसिद्ध कलाकार अनुपम खेरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । उनले आफूले सुस्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेको बताए । 

चलचित्र छायांकनका लागि खेरसहित बोमन इरानी, परिणति चोपडा र सारिका हसन पनि नेपाल आएका छन् । 

‘उचाइ’ चलचित्रका लागि उनीहरू आइतवार नेपाल आएका हुन् । चलचित्रको छायांकन, मनाङ, मुस्ताङलगायत हिमाली क्षेत्रमा हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्