१८ असार २०८३, बिहीबार

स्रोत नखुलेको ८ लाख ६१ हजारसहित १ जना पक्राउ

जेठ २९, २०८३
काठमाडौं
स्रोत नखुलेको ८ लाख ६१ हजारसहित १ जना पक्राउ
फाइल फोटो

स्रोत नखुलेको ८ लाख ६१ हजार ५०० रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्