२९ जेठ २०८३, शुक्रबार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र  बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्