१० असार २०८३, बुधबार

८७ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, यी हुन् मन्त्री (सूचीसहित)

८७ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, यी हुन् मन्त्री (सूचीसहित)
फाइल तस्वीर।

प्रधानमन्त्री शेरबहादुर देउवाले ८७ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्ता गठबन्धनका दलहरूले मन्त्री टुंगाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

देउवाले मन्त्रीहरूको नामसहित नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिश गरेका थिए । मन्त्रीहरूको नियुक्तिपछि शपथकाे तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । 

असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । साउनमा एक राज्यमन्त्री र असोजमा एक मन्त्री थपिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्