१२ साउन २०८३, मंगलबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
 
यस्तै दिउँसो देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भूभागको एकदुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पनि देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा  हल्का वर्षाको सम्भावना छ।

salt training

कमेन्ट गर्नुहोस्