0 shares
बैतडीको प्रसिद्ध निङलाशैनी भगवती मन्दिरमा बुधबार लागेको जात्रामा सहभागीहरू । निङलाशैनी भगवती मन्दिरमा सुदूरपश्चिम प्रदेशकै बढी पशुबली हुन्छ । तस्वीर: विनोदसिंह विष्ट, रासस