१६ असार २०८३, मंगलबार

भारतका पूर्व प्रधानमन्त्री सिंहको स्वास्थ्यमा खराबी, अस्पताल भर्ना

असोज २७, २०७८
भारतका पूर्व प्रधानमन्त्री सिंहको स्वास्थ्यमा खराबी, अस्पताल भर्ना
फाइल फोटो

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्यमा खराबी आएको छ ।

स्वास्थ्यमा समस्या आएपछि सिंहलाई एम्स अस्पताल भर्ना गरिएको छ । अस्पतालमा डा. नितीश नायकको नेतृत्वमा डाक्टरको टीमले सिंहको उपचार गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिंहलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ । २ दिनदेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहमा सिंहलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्