×
Bajaj Top
Khukuri
FONEPAY

प्रा. बद्रिनाथ श्रेष्ठको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडाैं | असोज ३०, २०७८

NTC
फाइल तस्वीर।
TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । 

Sanima Bank
morang Auto yamaha

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ‘ट्विटर’मार्फत प्रा. श्रेष्ठको निधनको खबरले आफू अत्यन्तै मर्माहित भएको बताएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

साथै प्रधानमन्त्रीले यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरे ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

इलामको माई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । दुर्घटनामा परी झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय अनुप श्रेष्ठको मृत्यु भएको हो । आज अपराह्न साढे २ बजे झापाबाट इलाम म...

माघ १०, २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचार पश्चात सोमबार स्वदेश फिर्ता भएका छन् । सुरुमा थाइल्याण्ड र त्यसपछि चीनमा उनले करिब ४ महिना उपचार गराएका थिए। उनले आफू स्वस्थ भएर फर्किएको विमानस्थलमा प्रतिक्रिया दिए ...

माघ ११, २०७८

सहकर्मीलाई लागु औषध राखेर फसाउन खोजेको आरोप लागेका पत्रकार महासंघ, रौतहट शाखाका तत्कालिन सहसचिव सञ्जय सहनीलाई जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको छ।  घटनापछि फरार रहेका सहनी केही समय अघि...

माघ ११, २०७८

बागलुङ नगरपालिका–६ पञ्चकोटबाट तोरी र गहुँ बालीसँगै सुन्दर देखिएको भान्सा गाउँ । तस्वीर: खेमराज गौतम, रासस

माघ ११, २०७८

कटहरी गाउँपालिका ३ का २८ वर्षीय झप्पु भन्ने अशोक ऋषिदेवको हत्याको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोही स्थानका ३८ वर्षीय शेखर राजबंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  झप्पु र ...

माघ ११, २०७८

दाङको घोराहीस्थित कारागारबाट भागेका कैदी बन्दी यमराज परियार पक्राउ परेका छन । उनलाई भारतको पञ्जाबबाट पक्राउ दाङ ल्याइपुर्‍याएको छ । गएको महिना कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेर भारत...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...